काठमाडौं : संघीय संसद् र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सुरु भएको छ । संसद् सचिवालयको आयोजनामा संसद् भवन नयाँ बानेश्वरमा उक्त कार्यक्रम शुक्रबार बिहानबाट सुुरु भएको ह…