ओखलढुङ्गा - विद्युत्को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ । आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको विद्युत्को खम्बाबाट खसेर सिद्धिचरण नगरपालिका-४ रुम्जटारका १९ वर्षीय निखिल फुँयालको मृत्यु भएको हो । मानभ…