काठमाडौँ : ताप्लेजुङको दोभान बजारमा आगो लागेको छ । दोभान बजारमा बिहान ९ बजेदेखि आगो लागेको हो । आगो निभाउने क्रम जारी छ । घटनास्थल पुगेको प्रहरीले दमकलको सहायतामा आगो निभाउने काम सुरु गरेको…