विराटनगरः ‘विराट फुटवेयर एक्स्पो’ (जुत्ता, चप्पल मेला) विहीबारबाट सुरु भएको छ । विराटनगरको जलजला मोड पूर्वरंगेली रोडको खाली मैदानमा आजदेखि वैशाख ५ गतेसम्म एक महिनासम्म फुटवेयर एक्सपो लाग्नेछ …