धरान- सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा संकलन भएका जडीबुटी बिक्री गर्न उनी लामो समयसम्म टाढा-टाढासम्म पनि पुगिन्। लामो समय तराईदेखि प…