दमक (झापा)- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद चिकित्सा अध्ययन–अनुसन्धान केन्द्र बनाउने तयारी भइरहेको बताएका छन् । आइतबार अस्…