वीरगन्ञ– नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीलाई सिफारिस गरेको छ। बुधबार बसेको एमाले वीरगञ्ज महानगर कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो। २०७४ मा …