महोत्तरीमा सुनसहित एक जना पक्राउ

इकागज | असार ७, २०७९

महोत्तरी- महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्सीबाट गौशालातर्फ आउँदै गरेका एकडारा गाउँपालिका-५ का सुशील साह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

सम्सी हुँदै गौशालातर्फ पैदल आउँदै गरेका साहले बोकेको सुनको बिषयमा थप खुल्न सकेको छैन । साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्‍ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

कर्मचारी र पदाधिकारीबीच तालमेल नहुँदा आयोगकाे करोडौं बजेट फ्रिज

सुभाष कर्ण | असार ६, २०७९

जनकपुरधाम । पदाधिकारी र कर्मचारीबीच तालमेल हुन नसक्दा आर्थिक सुशासन कायम गर्न गठित मधेश प्रदेशका जनलोक...

एक वर्ष बित्‍न लाग्दा पनि मधेश सरकारले बनाउन सकेन जनलोकपालको कानुन

सुभाष कर्ण | असार ५, २०७९

जनकपुरधाम - प्रदेशमा आर्थिक सुशसन कायम गर्ने उद्देश्यले मधेश प्रदेशद्वारा गठित जनलोकपाल आयोग एक साल बित्&...

५ देखि ११ उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने

सुभाष कर्ण | असार ४, २०७९

जनकपुरधाम । देशभरसहित मधेश प्रदेशमा पनि असार ९ गतेबाट ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड विरुद्ध...

धनुषाको नगराईन नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच विवाद : कामकाज ठप्प

सुभाष कर्ण | असार ३, २०७९

जनकपुरधाम - धनुषाको नगराईन नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच विवादले कामकाज ठप्प भएको छ । श...

मुख्यमन्त्री राउतको अश्वासनपछि २२ दिनदेखि जारी चक्काजाम र प्रदर्शन स्थगित

इकागज | असार २, २०७९

बारा - मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्नुपर्ने ...