जनकपुरधाम : जनकपुरधाम उद्योग बाणिज्य संघले कोभिड संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जारी निषेधाज्ञा अवधिभरिको उद्योगी व्यवसायीसँग घर, सटर र गोदाम भाडा मिनाहा गर्न आग्रह गरेको छ । संघका अध्यक्ष जिते…