जनकपुरधामः प्रदेश २ प्रदेशसभाको चौँथो अधिवेशन सकिएको छ । चौँथो अधिवेशनमा ५ महिनाको अवधिमा प्रदेशसभामा दर्ता भएका ५२ विधेयकमध्ये १८ वटा विधेयक पारित भएका छन् । प्रदेश सभाकाे चौथो अधिवेशनबाट प्रदेश अन…