आज मधेश प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

इकागज | जेठ २३, २०८०

जनकपुर- मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

मधेश प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । जसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

जसअनुसार मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन । 

अर्थमन्त्री संजयकुमार यादवले मधेश प्रदेश सरकारले नमुना १०० आयोजनाहरूको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाई सकेका छन् ।

उनका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिँदै मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ ।
 

सर्वोच्चकाे आदेशविरुद्ध धनुषामा प्रदर्शन : राजमार्ग अवरुद्ध, दर्जन बढी घाइते

सुभाष कर्ण | जेठ २२, २०८०

जनकपुरधाम- नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आइतबार दिएको अल्पकालीन अन्तरिम ...

मधेशमा बढ्दै बेरोजगारी समस्या, वर्षेनि डेढलाख बढी जनशक्ति विदेश पलायन

सुभाष कर्ण | जेठ २१, २०८०

जनकपुरधाम।मधेश प्रदेशमा बेरोजगारी समस्या दिनानुदिन बढ्दाे अवस्थामा रहेकाे पाइएकाे छ । गाउँम...

भारतीय प्रम मोदीले घोषणा गरेको रकमबाट अन्तर्राष्ट्रिय रंगशाला होइन धर्मशाला पुनः निर्माण गरिने

सुभाष कर्ण | जेठ १८, २०८०

जनकपुरधाम। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि एक सय करोड भारतीय रुपैया सहयो...