जनकपुरधाम- मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा प्रहरी र फुटपाथका साना व्यापारीबीच झडप भएकाे छ । साे झडपमा आधा दर्जनभन्दा बढी घाइते भएका छन् । ट्राफिक समस्या र सरसफाई अन्तर्गत उपमहानगरपालिकाले फुटपाथ पसल गर्ने…