जनकपुरधाम- प्रहरीले मधेस प्रदेशका विभिन्न जिल्लाबाट गत आर्थिक वर्ष २०७८/७९ मा स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित अढाई करोडभन्दा बढी रकम बरामद गरेको छ । प्रदेशको आठवटै जिल्लाको विभिन्न स्थानबाट प्र…