भक्तपुर- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल भक्तपुर क्षेत्र नम्बर १ बाट पुनः विजयी भएका छन् ।उनले ४२ हजार बढी मत ल्याएर विजयी भएका हुन् । त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नवरा…