भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ३१ करोड ७९ लाख

इकागज | असार १०, २०८०

चितवन- चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । 

यसका लागि आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५४ करोड ८० लाख १५ हजार जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्डबाट ३ करोड रहने बजेटले स्रोतका रूपमा लिएको छ ।

२५ महिनाअघि सक्नुपर्ने बागमती सभाको नयाँ भवन निर्माण किन अझै अधुराे ?

इकागज | असार ९, २०८०

मकवानपुर । भवन निर्माणका लागि तोकिएको म्यादभन्दा २५ महिनाबढी म्याद सकिँदासम्म बागमती प्रदेश सभा सच...

पार्टी एकताका लागि माओवादीको औपचारिक जवाफको प्रतिक्षामा छौँ  : नेता श्रेष्ठ

इकागज | असार ७, २०८०

काठमाडौँ - नेपाल समाजवादी पार्टी (नेसपा) का नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ग...

विद्यालय कार्यसम्पादन परीक्षणमा मकवानपुरकाे सिद्धार्थ मावि जिल्ला प्रथम

इकागज | असार ७, २०८०

मकवानपुर- विद्यालय कार्यसम्पादन परीक्षणमा मकवानपुर हेटौंडा-२ स्थित सिद्धार्थ मावि जिल्ला प्रथम भएको छ । ने...

सर्प उद्धारकर्मीका लागि बजेट उपलब्ध गराउँदै देवचुली नगरपालिका

इकागज | असार ७, २०८०

देवचुली। देवचुली नगरपालिकाले सर्प उद्धारकर्मीहरुका लागि बजेट उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगरभि...