चितवन-२ मा रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

इकागज | चैत २०, २०७९

काठमाडौँ- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार दर्ता गराएका हुन् ।

यसअघि भएको निर्वाचनमा लामिछाने विजयी भएका थिए । सर्वोच्च अदालतले लामिछाने अनागरिक भएको ठहर गरेपछि सांसद र मन्त्री पद गुमेको थियो ।

वैशाख १० गते एकैसाथ तीन ठाउँमा उपनिर्वाचनहुने भएको छ । चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई आफ्नो उम्मेदवारी बनाएको छ ।

यसअघि भएको निर्वाचनमा चितवन २ बाट लामिछाने विजयी भएका थिए । सर्वोच्च अदालतले लामिछाने अनागरिक भएको ठहर गरेपछि सांसद र मन्त्री पद गुमेको थियो ।

कांग्रेसले मन्त्रीकाे नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

इकागज | चैत १९, २०७९

मकवानपुर- आज मन्त्रिमण्डल विस्तार गरिने तयारी रहेपनि नेपाली कांग्रेसभित्र आकांक्षीमध्येमा सहमति...

एसईईमा बागमतीबाट १ लाख विद्यार्थी सहभागी हुँदै, १५ हजार ८ जना जनशक्ति

इकागज | चैत १७, २०७९

मकवानपुर- आजबाट कक्षा १० को एसईई परीक्षा सुरू भएको छ । विद्यालय शिक्षाको लागि सबैभन्दा महत्त्वपूर्ण मानिँ...