मकवानपुर- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरूलाई अनुरोध गरेका छन् । मनसुन सुरू भएपछि बुधबार प्रेस वक्तव्य जारी गर्दै मन्त्री लामाले देशका विभिन्&zw…