मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध कारोबारमा संलग्न रहेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक राजकुमार सापकोटाका अन…