काठमाडौँ- जामुने र काइटार गाउँमा शिक्षित मान्छेहरूको गणना औँलामा गरे पुग्छ । नयाँ मान्छे गाउँमा पुगेर बोले बुझ्छन्, लेखेर दिएमा कसैले बुझ्दैनन् । पुराना पुस्ताले विद्यालय टेकेनन् । धेरैले पुस्तक क…