भरतपुरमा रेनुले २ सय २६ मतले बिजयलाई पछि पारिन्

इकागज | जेठ ३, २०७९

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मततान्तर बढाउँदै लगेकी छिन् । १९ हजार ७ सय ८८ मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनले ६ हजार ६ सय ७८ मत प्राप्त गरेकी छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार ४ सय ५२ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले ३ हजार २ सय ५५ मत ल्याएका हुन् ।

सुवेदी भन्दा २ सय २६ मतले दाहाल अगाडि छिन् ।

नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार १ सय २० र राप्रपाकी हिमला गुरुङले ५ हजार १ सय ९६ मत ल्याएकी छिन् ।

पार्टी अल्पमतमा परेको भन्दै रसुवामा माओवादीका पालिका इन्चार्जले दिए राजीनामा

इकागज | जेठ ३, २०७९

रसुवा- रसुवाको कालिका गाउँपालिकामा पार्टीका उम्मेदवार विजयी गराउन नसकेपछि नेकपा माओवादी केन्द्र कालिक...

कांग्रेस बागमती सभापति इन्द्र बानियाँको वडामा एमालेको प्यानलै विजयी

इकागज | जेठ ३, २०७९

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विज...

काठमाडौँको उपमेयरमा सुनिता डंगोल ७ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ?

इकागज | जेठ ३, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा उपमेयरका नेकपा एमालेकी सुनिता डंगोलले ९८५८ मत ल्याएकी छन् । ने...