काठमाडौं : शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोरमा परेका खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । शुक्रबार धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले त्यस्तो निर्देशन दिएका हुन्…