काठमाडाैं : तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार रूपैयाँ दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भइ होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्व…