काठमाडौँ महानगरको फोहर व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल गठन

इकागज | जेठ १६, २०७९

काठमाडौँ – काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनबारे अध्ययन गर्न मेयर र उपमेयर समेत रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेकाे छ ।

सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले फोहर व्यवस्थापनबारे अध्ययन गर्न मेयर र उपमेयरसमेत रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेकाे हाे ।

त्यस्तै महानगरले सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स पनि सञ्चालनमा ल्याउने भएको छ ।​

त्यसैगरी​ नगरवासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरिएकाे छ ।  बैठकले निजी रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने समेत निर्णय  गरेको छ ।

काठमाडौँ महानगरको निर्णय: होटल, रेष्टुरेन्टको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने

इकागज | जेठ १६, २०७९

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले रेष्टुरेन्ट, होटल पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय गरेको छ ।...

बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

सरिता दाहाल | जेठ १६, २०७९

मकवानपुर - बागमती प्रदशको नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश गरिएको छ । प्रदेशको प्रदेश प्रमुख यादवच...

मेयर बालेन्द्र शाहको पहिलो निर्णय : नगर कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गर्ने

इकागज | जेठ १६, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने नि...

काठमाडौँका नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण (फोटो फिचरसहित)

अतिन आचार्य | जेठ १६, २०७९

काठमाडौँ - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनीता डंगोलको शप...