काठमाडौं : कीर्तिपुस्थित बाघभैरव मन्दिरको दाहिनेपट्टि सानो गल्ली छ । गल्लीमा मकैका घोगामा दानाहरुजस्तै मिलेर बसेका घरहरु छन् । ती घरहरू एकापसमा भिन्न छन् । रंग मात्रै होइन, बनावट पनि एक घरको अर्काे घरसँग मि…