पाँचखाल नगरप्रमुखको पहिलो निर्णय : अपाङ्गता भएका नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा

इकागज | जेठ १२, २०७९

काठमाडौँ - पाँचखाल नगरपालिकाले अपाङ्गता भएका नगरवासीहरूलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगर प्रमुखको रूपमा दोश्रोपटक निर्वाचित भएका महेश खरेलले अपाङ्गता भएका नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने पहिलो निर्णय गरेका हुन् ।

नगरपालिकामा रहेका अपाङ्गता भएका नगरवासीका लागि स्वास्थ्य बीमाको व्यवस्था गर्दै अपाङ्गता भएका व्यक्ति तथा  उनीहरूको परिवारको समेत उपचारमा व्यवस्था मिलाउने गरी निर्णण भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी दिए ।

पाँचखाल नगरपालिकामा क वर्गका १ सय १० जना, ख वर्गका १ सय ९१ जना, ग वर्गका १ सय ९ जना तथा घ वर्गका ४८ जना गरी ४ सय ५८ जना अपाङ्गता भएका नगरवासी छन् ।

थाहाको नगरकार्यपालिका निर्वाचन : माओवादीका सात र समाजवादीका एक जना निर्वाचित

सरिता दाहाल | जेठ ११, २०७९

मकवानपुर- हेटौंडाको थाहा नगरपालिका नगरकार्यपालिका निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट कार्यपालिका सदस्...

जित सुनिश्चित भएपछि बालेनले भने- अहिले विजय जुलुस नगर्नू, घोषणापत्रमा भएका कुरा लागू गर्न सकेको दिन गरौँला

इकागज | जेठ ११, २०७९

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भ...

रेनुको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिने छोरीको निःशुल्क बीमा

इकागज | जेठ ११, २०७९

चितवन - भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेन...

ललितपुर महानगरको मेयरमा कांग्रेसका महर्जन, उपमेयरमा एमालेकी शाक्य निर्वाचित

इकागज | जेठ १०, २०७९

काठमाडौँ- ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका छन् । ...

काठमाडौँ महानगरमा डेढ लाख मतगणना : बालेनले कटाए ५० हजार मत, कसले कति पाए ?

इकागज | जेठ १०, २०७९

काठमाडौँ - काठमाडौँ महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बाल...

भरतपुर महानगर : कांग्रेसले १६ वटा वडा जित्दा, एमाले ६, माओवादी र नेकपा एस ३-३ वडामा खुम्चिए

इकागज | जेठ १०, २०७९

चितवन- स्थानीय निर्वाचनमा सबैभन्दा बढी चासोसाथ हेरिएको भरतपुर महानगरपालिकाको अन्तिम मतपरिणाम आएक...