सभामुख महोदय विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ बाट नेपाल अछुतो रहेन । यसबीच हामीले धेरै योग्य मानिसहरु गुमायौं र पीडा र शोकले आक्रन्त पनि भएका छौं। यस्तो असहज अवस्थामा पनि सरकारको बचाउ र विश्वाशको मत माग्…