विमान दुर्घटनास्थल पुगेका शेरचन भन्छन्- कसैको टाउको नै छैन, शव चिनिँदैन

इकागज | जेठ १६, २०७९

पोखरा- आइतबार विहानदेखि हराएको तारा एयरको विमान मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरच लगायतको टोली घटनास्थलमा पुगेको छ ।

उनका अनुसार विमान क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’

उनी राती नै त्यसतर्फ गएका हुन् । विमानमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

र, यो पनि

गण्डकीमा बजेट : कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म

इकागज | जेठ १६, २०७९

गण्डकी- सरकारले अघि सारेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा गण्डकी प्रदेशमा पूर्वाधार विकाससँगै संस्कृति ज...

घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपाल-१० का अध्यक्षको प्रतिवद्धता

इकागज | जेठ १४, २०७९

लमजुङ- मध्यनेपाल नगरपालिका-१० का नवनिर्वाचित वडाध्यक्ष रामचन्द्र भण्डारीले घरघरमै सामाजिक सुरक्षा भत्ता वि...

पूर्वपदाधिकारीको सुविधा र सुरक्षासम्बन्धी कानुनको मस्यौदाका लागि कार्यदल

इकागज | जेठ १३, २०७९

गण्डकी - गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई सुविधा तथा सुरक्षा उपलब्ध गराउनेसम्बन्धी क...

पूर्वपदाधिकारीलाई सुविधा दिने कानुन निर्माण गर्दै गण्डकी प्रदेश

इकागज | जेठ १३, २०७९

पोखरा- गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन निर्माण गर्ने भएको छ । पूर्व मुख्यम...

अस्ट्रेलियामा ८ वर्ष बसेका वडाध्यक्ष किरणको पहिलो निर्णय 'स्कुल टु वर्क'

इकागज | जेठ १३, २०७९

काठमाडौँ- कास्कीको पोखरा महानगरपालिका-१३ का नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । ३६ वर्षीय...

एमाले र कांग्रेस रिझाउन पोखराका मेयर आचार्यले गरे वीपी र पुष्पलालको शालिकमा माल्यार्पण

इकागज | जेठ १२, २०७९

पोखरा - चुनाव जितेपछि पोखराका मेयर धनराज आचार्यले कांग्रेस संस्थापक नेता स्व वीपी कोइरालाको शालिकमा म...

जब पृथ्वीसुब्बा गुरुङ बोल्दाबोल्दै अन्तर्घाती मुर्दावाद भन्दै कार्यकर्ताले नारा लगाए...

इकागज | जेठ ११, २०७९

पोखरा– स्थानीय तह निर्वाचन अर्न्तगत पोखरा महानगरपालिकामा नेकपा एमालेले उपमेयरसहित ९ वटा वडा जित...