पोखरा : गण्डकी प्रदेश सरकारले आमसञ्चारसम्बन्धी विधेयक तयार गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले ‘गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेस गर्ने स्वीकृति दिएको थियो ।&n…