पोखरा : नेपाल पत्रकार महासंघ, कास्कीमा पहिलो पटक महिला अध्यक्ष चुनिएकी छन् । बुधबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी केशवशरण लामिछानेलाई हराउँदै बिमला भण्डारी अध्यक्ष बनेकी हुन् । लामिछानेले १२१ मत पाउँदा …