पोखरा महानगरमा पछि हट्यो कांग्रेस

इकागज | बैशाख ६, २०७९

काठमाडौं– सत्ता गठबन्धनको बाँडफाँडमा पोखरा महानगरमा नेपाली कांग्रेसले आफ्नो दाबी छाडेको छ । पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्न तयार भएको हो । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि कास्कीका नेताहरूलाई काठमाडौं बोलाएका थिए ।

नेताहरूसँको बैठकपछि मात्रै सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेसले आफ्नो दाबी छोड्ने निश्चित गरेको कास्कीका जिल्ला सभापति किशोर दत्त बरालले जानकारी दिए ।  ‘हामीलाई आजै काठमाडौं बोलाइएको थियो,’ उनले भने, ‘छलफल भयो । तर हामीलाई निर्णय सुनाउन मात्रै बोलाइएको रहेछ । कांग्रेसले छाड्ने निश्चित गरिएको रहेछ ।’

कांग्रेस कास्कीका नेता थापाले देउवासँग भने- हाम्रो ६० हजार मतको अपमान नगरियोस्

इकागज | बैशाख ६, २०७९

काठमाडौं- नेपाली कांग्रेस कास्कीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ६...

पोखराको मेयर नपाए एमालेसँग मिल्ने कास्की एसका अध्यक्षको धम्की !

इकागज | बैशाख ५, २०७९

पोखरा - आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा सोमबार कास्की चर्चामा रह्यो। कांग्रेस सचिवद्वयको विज्ञप्...

कांग्रेस पोखराः मेयर, उपमेयरमा जेठाजु बुहारीदेखि रामचन्द्रका ज्वाईंसमेतको दाबी

इकागज | बैशाख ४, २०७९

पोखरा - नेपाली कांग्रेसले पोखराको मेयर र उपमेयरको नाम संकलन गरिसकेको छ । दुई दिनसम्म संकलन गरिएको न...

पोखरामा कांग्रेसबाट मेयरका लागि १८, उपमेयरका लागि १० जना आकांक्षी

इकागज | बैशाख ४, २०७९

वैशाख - नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाको मेयरमा १८ र उपमेयरमा १० जनाले आन्तरिक उम्मेद्वारी दिए...

तनहुँमा एमाले र कांग्रेस जोशी समूहले तालमेल गर्ने, चुनावी परिचालन समिति गठन

इकागज | बैशाख ४, २०७९

तनहुँ- ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वसहमहाम...