पहिरोमा चार घर पुरिए, एक जनाको मृत्यु

इकागज | साउन २२, २०८१

बागलुङ- बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छभने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए । 

‘गाउँको शिरमा भिर छ, त्यही भिर कतिबेला खस्ने हो राम्चेवासीलाई पीर छ’

इकागज | साउन २२, २०८१

मध्यविन्दु (नवलपरासी)- बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आएका ८० वर्षीय जय...

जनगुनासोलाई तत्काल सुन्‍न कर्मचारीलाई मन्त्री भट्टराईको आग्रह

इकागज | साउन २०, २०८१

गण्डकी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई ...

डेंगी परीक्षणका लागि ६ सय रुपैयाँ सीमा शुल्क लिन निजी अस्पताललाई निर्देशन

इकागज | साउन १९, २०८१

दमौली (तनहुँ)- तनहुँको व्यास नगरपालिकाले डेंगी परीक्षणका लागि बढीमा रु छ सय मात्र शुल्क लिन निजी अस्पत...

धार्चे पहिरो : बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला, मृतकको संख्या पाँच पुग्यो

इकागज | साउन १९, २०८१

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा  बेपत्ता भएका थप एक जन...

आजदेखि भानु कप

इकागज | साउन १९, २०८१

दमौली (तनहुँ)- तनहुँमा आजदेखि १७औँ भानु कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । भन्सार युवा क्लबको आयोजना...