पोखरा- मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए । अप्रत्यासित रुपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत उनको पक्षमा मतदान गर्‍यो । ८९ मध्ये ८६ सांसदले विश्वासको मत दिए । ३ सांसद…