गण्डकी- गण्डकी प्रदेश प्रमुखले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आज आह्वान गरेसँगै यहाँका राजनीतिक दलहरूले सरकार गठनमा सक्रियता बढाएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि सोमबार बेलुका चार …