भानु जयन्तीमा गण्डकी सरकारले सार्वजनिक बिदा दिने

इकागज | असार २६, २०८०

पोखरा - भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपसचिव शुरणप्रसाद शर्मा पौडेलले बताए ।

प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने बताइएको छ ।

नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्य तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ आसार २९ गते जन्मिएका थिए । असार २९ गते देशभर भानु जयन्ती मनाउने गरिन्छ ।
 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

इकागज | असार २६, २०८०

गण्डकी- पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । ...

गण्डकी प्रदेशभर वर्षदिनमा १२ हजारले गराए सुरक्षित गर्भपतन

धनबहादुर गुरुङ | असार २४, २०८०

पोखरा- सुरक्षित गर्भपतनको अधिकार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख भए अ...

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शिलान्यास गरेका मोटरेवल पुल ठेक्का लगाएको ९ वर्षसम्म पनि बनेन

इकागज | असार २३, २०८०

गोरखा- गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लग...

स्वास्थ्य संस्थामा परीक्षण गराउने गर्भवतीलाई पाँच हजार भत्ता

इकागज | असार २२, २०८०

तनहुँ- स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई व्यास नगरपालिकाले पाँच हजार भत्ता दिन सुरुआत ग...

पञ्चेश्वर डीपीआरको जिम्मा विज्ञ टोलीलाई, तीन महिनामा टुंग्याउने सहमति

धनबहादुर गुरुङ | असार २२, २०८०

पोखरा- नेपाल–भारत पञ्चेश्वर विकास प्राधिकरणको नियामक मण्डल (गभर्निङ बडी) को बैठकले आगामी तीन महि...