एमालेका लागि सरकार प्राथमिकता होइन् : महासचिव पोखरेल

इकागज | कात्तिक ११, २०८०

तुलसीपुर- नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरूले समर्थन गरेको जानकारी दिए ।

उनले आधारभूत विश्वव्यापी मान्यताअनुरुप नै शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने बताए । महासचिव पोख्रेलले घोराही–तुलसीपुर चार ‘लेन’ निर्माणको ठेक्का लगाउने कुरा चलेको जनाउँदै पुनः एक्जिम बैङ्कको लगानीमा सुरु भए अवस्था सुधार नहुने बताए । “फेरि पनि एक्जिम बैङ्कले चारलेन बनाउने कुरा आएको छ, नेपाल सरकारले त्यसमा बजेट छुट्याउन सकेको छैन”, उनले भने, “एक्जिम बैंकले नै बजेट दिएर चारलेन बनाउँदा पुनः त्यस्तै हालत हुन्छ, सुधार हुँदैन ।”
 

जमुनाहा नाका बन्द

इकागज | कात्तिक ८, २०८०

खजुरा (बाँके)- दुर्गा मूर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ । हिन्दूहरू...

लुम्बिनी सरकारको निर्णय : राजधानी कार्यान्वयनका लागि रोकिएको जग्गा फुकुवा

इकागज | कात्तिक ३, २०८०

बुटवल ।  लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ । मुख्यमन्त्री...

नेपाल प्रहरी कार्य दक्षतामा अब्बल : मुख्यमन्त्री चौधरी

इकागज | असोज ३०, २०८०

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई...

कांग्रेस रूपन्देही २ को सभापतिमा संस्थापन पक्षका प्रजापाल गिरी निर्वाचित

इकागज | असोज २७, २०८०

बुटवल- नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा संस्थापन पक्षका प्रजापाल गिरी निर्वाचित भएका छ...

रुपन्देही २ : कांग्रेस क्षेत्रीय सभापति र सहसचिवका लागि देउवा र शेखर समूह चुनावी मैदानमा

इकागज | असोज २७, २०८०

बुटवल- नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापति र सहसचिवका लागि बुटवलमा मतदान सुरु भएको छ...

योजना आयोग उपाध्यक्षहरूको लुम्बिनी भेलाले सार्वजनिक गरेको १५ बुँदे घोषणापत्रमा के छ ?

इकागज | असोज २७, २०८०

बुटवल- लुम्बिनी प्रदेश योजना आयोगको अगुवाईमा योजना आयोगका पदाधिकारीहरूको भेला लुम्बिनीमा सम्पन्न भयो ।...