बुटवल- अर्घाखाँचीका १५ वटा वडाको नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक भएका वडामध्ये ८ वडामा कांग्रेस, ५ वडामा एमाले र २ वडामा नेकपा माओवादी विजयी भएका छन् । कांग्रेस विजयी भएका वडा सन्धिखर्क १ माधव श्र…