बुटवल - बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । बुटवलमा जसपाबाहेकको गठबन्धनसँग एमालेले राष्ट्रिय जनमुक्तिसँग तालमेल गरेको छ भने तिलोत्तमा नगरपालिकाम…