बुटवल : बिरामीको ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मी नै धमाधम कोभिड-१९ बाट संक्रमित हुन थालेका छन् । स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अक्सिजनको चरम अभाव झेल्दै आएका अस्पतालहरूमा जनशक्तिसमेत अभाव हुन थालेको छ । स्…