सुर्खेत- कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुन लागेको हो । बैठक दिउँसो ३ बजे बस्नेछ । ‘नेपालको संविधानको धाराा १८३ को …