वीरेन्द्रनगर नगरपालिकामा गठबन्धनलाई उछिन्दै एमालेको अग्रता

इकागज | बैशाख ३१, २०७९

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं १ को  २०० मतगणनामा हुँदा एमालेले अग्रता कायम गरेको छ ।  

२०० मत गणना हुँदा एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ११४ मत र उपप्रमुख निलकण्ठ खनालले ११० मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५ मत ल्याएका छन् । 

गठब्रन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ८१ मत ल्याएकी छिन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत ल्याएका छन्  । 

जुम्लाका सबै मतदानस्थलमा आजै मतपेटिकासहित निर्वाचन सामग्री पुग्ने

इकागज | बैशाख २७, २०७९

जुम्ला- जुम्लाका सबै मतदान स्थलहरूमा आजसम्म मतपेटिका र निर्वाचन सामग्री पुगि सक्नेछन् । मतदान केन्द्रमा खटि...

गठबन्धनमा आबद्ध दलका ‘बागी’ उम्मेदवारी फिर्ता गर्न निर्देशन

इकागज | बैशाख २४, २०७९

सिमकोट(हुम्ला)- गठबन्धनमा आबद्ध दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न जिल्लास्तरका प्रमुख नेताले नि...

वीरेन्द्रनगरकी उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी

इकागज | बैशाख २४, २०७९

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरे...