सुदूरपश्चिम

गठबन्धनमा कांग्रेसले इमान्दारिता देखाएनः कुँवर

इकागज | बैशाख १७, २०७९

वैशाख - नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा  सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ  गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।  कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टी हदैसम्मको लचकता अपनाए पनि कांग्रेसले ईमान्दारिता नदेखाएका कारण तालमेल हुन नसके बताए ।

कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी पार्टीले आ–आफ्नै हिसाबले उम्मेदारी दर्ता गरेको उनले बताए । गठबन्धन भनेको लिने र  दिने भए पनि कांग्रेसले त्यसलाई स्वीकार  गर्न नसक्र्दा अछाममा त्यसको असर परेको उनको भनाई छ । उनले आफू पार्टीको नीति र विचारमा अघि बढ्ने  बताए ।  

 अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि  नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आ–आफ्नै हिसाबले चुनाव अभियानमा  छन् । 

अछामको ढकारीमा बिहे भोजमा दुई समूहबीच विवाद : चक्कु प्रहारबाट चार जना घाइते

इकागज | बैशाख १५, २०७९

अछाम - अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत ...

पत्रकारितापछि राजनीतिमा उदाएकी संगीता : अबको लक्ष्य सरकार प्रमुख

इकागज | बैशाख १३, २०७९

डडेल्धुरा– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सदर...

एपिएफलाई हराउँदै विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई

इकागज | बैशाख ११, २०७९

कैलाली- नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल...

धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा कांग्रेसबाट नृपबहादुर वड सिफारिस

इकागज | बैशाख १०, २०७९

कैलाली - धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा नेपाली कांग्रेसले पुनः नृपबहादुर वड नै सिफारिस ग...