कैलाली- घोडाघोडी नगरपालिका–१ इलाका प्रहरी कार्यालय सुखड पछाडि बन्दै गरेको नालामा फेला परेको प्लास्टिक ग्रेनेड बमलाई नेपाली सेनाको टोलीले आज दिउँसो निष्क्रिय पारेको छ । बिहान कामदारहरूले …