कैलाली- धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब ९३ करोड २० लाख २४ हजार २९८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको नगरसभाको १० औं अधिवेशनले चालु खर्च त…