कैलाली- कैलाली क्षेत्र नम्बर ५ का संघीय सांसद तथा नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरले पत्रकारिताविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति सच्याउन महासंघले आग्रह गरेको छ । नेपाल पत्रकार म…