काठमाडौँ - नेप्से परिसूचक ६ अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से ६.२६ अंकले घटेर २०१२.७ अंकमा रोकिएको छ । आज ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८७…