महिला लघुवित्तले लाभांश वितरण नगर्ने

इकागज | पुस २६, २०८१

काठमाडौँ- महिला लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीले आफ्नो आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने उक्त् निर्णय गरेको छ । साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । 

महिलाले गत आर्थिक वर्ष २०७९–८० पनि लाभांश वितरण गरेको थिएन । यस संस्थाले अन्तिम पटक आर्थिक वर्ष २०७८–७९ को नाफाबाट भने ४७.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

सर्वोत्तम सिमेन्टको आज साधारण सभा, सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

इकागज | पुस २६, २०८१

काठमाडौँ- सर्वोत्तम सिमेन्टले आज शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । सर्वोत्तम सिमेन्टको वार्षिक सा...

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

इकागज | पुस २४, २०८१

काठमाडौँ- नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको ना...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

इकागज | पुस २४, २०८१

काठमाडौँ- गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इन्स्यो...