घलेम्दी हाइड्रोको सेयरमा आवेदन दिने समय १६ पुससम्म

इकागज | पुस १, २०८०

काठमाडौं - घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद १६ पुससम्मका लागि थपेको छ । 

 कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ।
 

सेयर बजारमा सुधार

इकागज | मंसिर २७, २०८०

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक दु...