काठमाडौं- रामजानकी विवाहपञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ । मंसिर १८ गते जन्ती जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । साढे पाँचसय भन्दा बढीको संख्याम…