समाज

त्रिवि शिक्षण अस्पतालले शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने

इकागज | साउन ९, २०८१
काठमाडौँ - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।  बुधबार बिहान त्रिभुवन विमानस्थलमा नै सो बिमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोस्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ ।  मृतकको शवहरू पहिचान हुन नसक्ने अवस्थामा रहेको र एउटा शव पहिचान गर्...