समाज

विमान दुर्घटना : १८ जनाको मृत्यु, एकको उद्धार

इकागज | साउन ९, २०८१
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा जना १८ जनाको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौँबाट पोखराको उडानमा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरण प्रवक्ता हंशराज पाण्डेले इकागजलाई जानकारी दिए । पाण्डेका अनुसार मृत्यु हुने सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन् । एक जना घाइतेलाई उद्धार गरिएको उनले जानकारी दिए । सौर्य एयरलाइन्स...
समाज

यी हुन् सौर्य एयरलाइन्सको विमानमा सवार १९ यात्रु (नामसहित)

इकागज | साउन ९, २०८१

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा १९ यात्रु रह...