कास्की- यस वर्षको मनसुन सुरु भएपछि पहिरोमा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । यसबीचमा जिल्लामा बाढीपहिरोका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका प्रहरीले जनाएको छ । …